aarthiknews.com विहीबार, ३० जेठ २०८२   Thursday, 12 June, 2025
 

राष्ट्र बैंकले दियो इन्भेष्टमेन्ट र मेगा बैंकलाई मर्जरका लागि सैद्धान्तिक सहमति

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २३ असार २०७९
राष्ट्र बैंकले दियो इन्भेष्टमेन्ट र मेगा बैंकलाई मर्जरका लागि सैद्धान्तिक सहमति

काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपाल इन्भेष्टमेन्ट र मेगा बैंकलाई बैंक एक आपसमा गाभिनका लागि सैद्धान्तिकका सहमति दिएको छ । राष्ट्र बैंकले बिहिबार एक सूचना मार्फत नेपाल इन्भेष्टमेन्ट र मेगा बैंकलाई एक आपसमा गाभ्न गाभिन (मर्जर) लागि गर्न सैद्धान्तिक स्वीकृति दिएको पत्र जनाएकाे  हो ।

बैंकबाट सैद्धान्तिक स्वीकृति पाएको पत्र पाएपछि दुबै बैंकले मर्जर प्रक्रियाका लागि सम्पत्ति र दायित्वको मूल्यांकन ड्यू डेलिजेन्ट अडिट (डीडीए) का लागि बाटो खुलेको छ । डीडीए प्रतिवेदनपछि एक्विजेशन प्रक्रिया पास गर्न दुबै बैंकले विशेष साधारणसभा बोलाउनु पर्ने हुन्छ  । 


 

प्रतिक्रिया दिनुहोस