aarthiknews.com बुधबार, २९ जेठ २०८२   Wednesday, 11 June, 2025
 

प्रभु बैंकको ६८ हजारभन्दा बढी कित्ता संस्थापक शेयर सर्वसाधारणमा जारी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २८ असार २०७९
प्रभु बैंकको ६८ हजारभन्दा बढी कित्ता संस्थापक शेयर सर्वसाधारणमा जारी

काठमाडौं । प्रभु बैंक लिमिटेडले ६८ हजार ३९ कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि विक्रीमा ल्याएको छ । बैंकले मंगलवार सुचना जारी गर्दै यस अघि विद्यमान संस्थापक शेयरधनीहरूमा विक्रीको आव्हान गर्दा आवेदन नपरेकाले सर्वसाधारणमा यो शेयर जारी गरिएको जानकारी दिएको हो । 
बैंकले शंकर लाल अग्रवालको नाममा रहेको उक्त शेयर विक्री गर्न लागेको हो । यो शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीब बाहेकका व्यक्ति तथा संस्थाहरूले आगामी १५ दिनभित्र निवेदन दिन बैंकले भनेको छ ।
 

प्रतिक्रिया दिनुहोस