
काठमाडौं । आँधिखोला लघुवित्त वित्तीय संस्थाले बाँडफाँड गरेको आईपीओ नेप्सेमा सूचीकृत हुन अझै केही दिन लाग्ने क्यापिटलले जानकारी दिएको छ । कम्पनीको बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलका अनुसार सूची तयार पार्न अझै समय लाग्ने भएकाले सूचीकरणमा ढिलाई भएको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस