aarthiknews.com मंगलबार, २८ जेठ २०८२   Tuesday, 10 June, 2025
 

नेपाल बैंक र नेपाल रेमिट इन्टरनेसनलबिच सम्झौता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०४ साउन २०७९
नेपाल बैंक र नेपाल रेमिट इन्टरनेसनलबिच सम्झौता

काठमाडौं । नेपाल बैंक र नेपाल रेमिट इन्टरनेसनलबिच रेमिट्यान्स सम्झौता भएको छ । एक कार्यक्रमकाबीच नेपाल बैंक कोतर्फबाट प्रमूख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी  र नेपाल रेमिट इन्टरनेसनलका तर्फबाट अध्यक्ष रितेश मित्तलले सो सम्झौतामा हस्ताक्षर गरेका हुन ।

नेपाल रेमिट इन्टरनेसनल मार्फत आएको रेमिट्यान्स नेपाल बैंकको सबै  शाखाहरु, एक्सटेन्सन काउन्टर तथा बैंकका सव एजेन्टले भुक्तानी गर्ने सम्झौता भएको छ । नेपालभर २१९ शाखाहरु, ४७ वटा एक्सटेन्सन काउन्टर, २६० भन्दा बढि रेमिटान्स भूक्तानी गर्ने सव एजेन्ट, ५,००० भन्दा बढि भुक्तानी केन्द्रहरु मार्फत भुक्तानी हुने छ । 
 

प्रतिक्रिया दिनुहोस