aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

फस्ट माइक्रोफाइनान्सको बोेनस प्रस्ताव

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २८ साउन २०७६
फस्ट माइक्रोफाइनान्सको बोेनस प्रस्ताव

काठमाडौं । फस्ट माइक्रोफाइनान्स कम्पनीले शेयरधनीहरुको लागि गत आवको नाफाबाट १७ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ८९ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । कम्पनीको साउन २७ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेकाले नेपाल राष्ट्र बैंक र आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीहरुलाई वितरण गर्नेछ ।  
 

प्रतिक्रिया दिनुहोस