
काठमाडौं । लक्ष्मी म्युचुअल फन्डअन्तर्गत सञ्चालित लक्ष्मी भ्यालु फन्ड १ को १५ प्रतिशत लाभांशको नेप्सेमा मूल्य समायोजन भएको छ । नेप्सेले योजनाको मुल्य सामायोजनपछि प्रतिइकाई मुल्य ९ दशमलव ४३ रुपैयाँ तोकेको छ । योजनाले गत आवको नाफाबाट इकाईधनीहरुलाई १५ प्रतिशत नगद लाभांश दिन लागेको हो ।
प्रतिक्रिया दिनुहोस