काठमाडौं । नेपाल राष्ट्र बैंकले अन्तर बैंकको ब्याजदरलाई निरन्तरता दिने जनाएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार चालू आर्थिक वर्षको मौद्रिक नीतिबारे सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारीले यस्तो जनाएका हुन् ।
प्रतिक्रिया दिनुहोस