aarthiknews.com मंगलबार, २८ जेठ २०८२   Tuesday, 10 June, 2025
 

आयात गर्न राखिने मार्जिनलाई परिमार्जन गरिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०६ साउन २०७९
आयात गर्न राखिने मार्जिनलाई परिमार्जन गरिने

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९/०८० को मौद्रिक नीति सार्वजनिक गरेको छ । मौद्रिक नीतिमार्फत नेपाल राष्ट्र बैंकले आयात गर्न राखिने मार्जिनलाई परिमार्जन गरिने जनाएको छ । चालू आर्थिक वर्षको मौद्रिक नीतिबारे सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारीले यस्तो जनाएका हुन् । 

प्रतिक्रिया दिनुहोस