aarthiknews.com मंगलबार, २८ जेठ २०८२   Tuesday, 10 June, 2025
 

कर्जाको वर्गिकरण गरि व्याजदर पनि फरक फरक हुने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०६ साउन २०७९
कर्जाको वर्गिकरण गरि व्याजदर पनि फरक फरक हुने

काठमाडौं ।  व्यापारीक क्षेत्र र अन्य क्षेत्रका फरक व्याजदर कायम गरिने भएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार  मौद्रिक नीति २०७९/८० जारी गर्दै गभर्नर महाप्रसाद अधिकारी यस्तो व्यवस्था गरेको हो । बैंक तथा वित्तीयबाट प्रवाह हुने कर्जाको वर्गिकरण गरि व्याजदर कायम गरिने भएको छ । ‘कर्जाको वृद्धिभन्दा कर्जालाई उत्पादनशील क्षेत्रमा प्रवाह गराउनेतर्फ मौद्रिक नीतिको प्राथमिकता रहनेछ । 

प्रतिक्रिया दिनुहोस