aarthiknews.com मंगलबार, २८ जेठ २०८२   Tuesday, 10 June, 2025
 

सानिमा बैंकले चौथो त्रैमाससम्ममा १ अर्ब २९ करोड रुपैयाँ कमायो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ०७ साउन २०७९
सानिमा बैंकले चौथो त्रैमाससम्ममा १ अर्ब २९ करोड रुपैयाँ कमायो

काठमाडौं । सानिमा बैंकले चौथो त्रैमाससम्ममा नाफामा सामान्य गिरावट आएको छ । बैंकले गत आवमा १.०७ प्रतिशतले घटेर १ अर्ब २९ करोड रुपैयाँमा मत्र नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षमा २ अर्ब ३१ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।  

बैंकले गत आवको असार मसान्तसम्म कुल १ खर्ब ५७ अर्ब ५१ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ३७ अर्ब १६ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो । जसबाट बैंकले ४ अर्ब ७६ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुन अधिल्लो आवको सोही अवधिको तुलनामा ५.५३ प्रतिशत बढी हो ।

प्रतिक्रिया दिनुहोस