aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

नेपाल इन्भेष्टमेन्टले जेविल्सलाई प्राप्ति गरेपछि शेयर सूचीकृत

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २९ साउन २०७६
नेपाल इन्भेष्टमेन्टले जेविल्सलाई प्राप्ति गरेपछि शेयर सूचीकृत

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले जेविल्स फाइनान्सलाई एक्विजिसन गरेपछि फाइनान्सको शेयर नेप्सेमा सूचीकृत भएको छ । कम्पनीको २७ लाख ९८ हजार ४१९ कित्ता शेयर नेपाल इन्भेष्टमेन्टको नामबाट सूचीकृत भएको हो । 
 

प्रतिक्रिया दिनुहोस