aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

एनएमबि बैंकको एटिएम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र आगमनमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १७ साउन २०७९
एनएमबि बैंकको एटिएम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र आगमनमा

काठमाडौं । एनएमबि बैंकले त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलको अन्तर्राष्ट्रिय आगमन कक्ष र आगमनमा पर्यटन प्रवद्र्घनलाई सहयोग पुयाृउने उद्धेश्यले एटिएम सञ्चालनमा ल्याएको छ । बैंकले यस अघि देखी नै उक्त विमानस्थलको आन्तरिक उडानस्थलको यात्रु प्रस्थान स्थलमा एटिएम सञ्चालनमा ल्याइसकेको छ । 
 

प्रतिक्रिया दिनुहोस