aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

सनराइज बैंक र नेपाल बैंकिङ इन्स्टिच्युटबिच सहकार्य

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २९ साउन २०७६
सनराइज बैंक र नेपाल बैंकिङ इन्स्टिच्युटबिच सहकार्य

काठमाडौं । सनराइज बैंक र नेपाल बैंकिङ इन्स्टिच्युटबीच तालिम तथा सिप विकासको सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सो सम्झौतापत्रमा सन्राइज बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत  जनक शर्मा पौड्याल र नेपाल बैंकिङ इन्स्टिच्युटका प्रमुख कार्यकारी अधिकृत सन्जिव सुब्बाले हस्ताक्षर गरेका थिए  । 

सम्झौता अनुसार नेपाल बैंकिङ इन्स्टिच्युटले सन्राइज बैंकका कर्मचारीहरmलाइ व्यतिmत्व  तथा सिप विकासको प्रशिक्षणमा सहभागी हुने अवसर प्रदान गर्नेछ । वार्षिक ५० लाख बराबरको प्रशिक्षण गराइने उत्त सम्झौता, यस आर्थिक वर्षको पहिलो सम्झौता रहेको नेपाल बैंकिङ इन्स्टिच्युटका प्रमुख कार्यकारी अधिकृत सुब्बाले जानकारी दिए । 
 

प्रतिक्रिया दिनुहोस