
काठमाडौं । सेञ्चुरी बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासमा १ अर्ब ३५ करोड रुपैयाँ नाफा कमाएको छ। बैंकले अघिल्लो आर्थिक वर्षमा ६२ करोड ९३ लाख रुपैयाँ नाफा कमाएको थियो । बैंकले गत आर्थिक वर्षमा जुन ११५ प्रतिशतले धेरै हो।
बैंकको वितरणयोग्य नाफा पनि उलेख्य वृद्धि भएको छ । गत आर्थिक वर्षमा बैंकको वितरणयोग्य नाफा ९१ करोड रुपैयाँ छ। खुद ब्याज आम्दानी ३१ प्रतिशत र सञ्चालन आम्दानी २६ प्रतिशतले बढेको छ। बैंकको चुक्तापुँजी ९ अर्ब ५५ करोड रुपैयाँ रहेको छ ।
प्रतिक्रिया दिनुहोस