
काठमाडौं । कल्याण उपकार सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ संस्थाले ६ जना ऋणीहरुलाई ३५ दिने अल्टिमेटम दिएको छ । संस्थाले सोमबार एक सुचना जारी गर्दै सहकारीबाट ऋण लिएका सदस्यहरुलाई ऋण चुक्ता गर्न ३५ दिने अल्टिमेटम दिएको हो ।
उक्त सूचना मा भनिएको छ – यस सहकारी संस्थाबाट कर्जा लिनुभएका तपशिल बमोजिमका ऋणी सदस्यहरुका लागि यो सूचना प्रकाशित गरिएको छ । यो सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र यस संस्थामा उपस्थित भई आफूले उपभोग गर्नुभएको कर्जाको साँवा ब्याज हर्जना तथा अन्य दै दस्तुर समेत सम्पूर्ण रकम चुक्ता भुक्तानी गरी कर्जा फर फारक गर्नु गराउनु होला ।
तोकिएको समयमा पनि उल्लेखित अनुसार हुने रकम बुक्राउन नआएमा प्रचलित ऐन कानुन बमोजिा ऋणणी सदस्य, सो सँग सम्बन्त्रित अन्य पक्ष र धनी संस्था बीच भएको शर्त सम्झौता बमोजिम लिलम बिक्री गरी वा ऋणी सदस्य तथा कर्जाको साक्षी ताथ धनजमानी बस्ने व्यक्ति तथा सम्बन्धीत अन्य पक्षदाई प्रचलित अन्य कानुन बमोजिम आवश्यक थप कारवाही गरी संस्थाको आफ्नो लेना रकम असुल उपर गरिनेछ ।
प्रतिक्रिया दिनुहोस