aarthiknews.com मंगलबार, २८ जेठ २०८२   Tuesday, 10 June, 2025
 

हिमालयन बैंकको २१.३८ प्रतिशत बोनस शेयर सूचीकृत

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २५ साउन २०७९
हिमालयन बैंकको २१.३८ प्रतिशत बोनस शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्स (नेप्से) मा हिमालयन बैंकको बोनस शेयर सूचीकृत भएको छ । बुधबार बैंकको २ करोड २८ लाख ४३ हजार २४८ दशमलव ९७ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।

बैंकले अघिल्लो आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई २१.३८ प्रतिशत बोनस शेयर वितरण गरेको थियो । अव यो बोनस शेयर हितग्राही खातामा आएपछि शेयरधनीले खरीदविक्री गर्न सक्नेछन् । 

प्रतिक्रिया दिनुहोस