aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

सेञ्चुरी कर्मिर्सयल बैंक डेपुटी सीईओमा मनोज न्यौपाने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ३० साउन २०७६
सेञ्चुरी कर्मिर्सयल बैंक डेपुटी सीईओमा मनोज न्यौपाने

काठमाडौं । सेञ्चुरी कर्मिर्सयल बैंकको सञ्चालक समितिको २९४औं बैठकले बैंकको रिक्त रहेको नायब कार्यकारी प्रमुख पदमा हाल प्रमुख व्यवसाय अधिकृत पदमा कार्यरत मनोज न्यौपानेलाई नियुक्त गर्ने गरेको छ ।  

दुई वर्षदेखि बैंकको सहायक कार्यकारी प्रबन्धक पदमा कार्यरत न्यौपाने लक्ष्मी बैंक लिमिटेडबाट बैंकिङ सेवा प्रारम्भ गरी हिमालयन बैंक तथा सनराइज बैंकमा गरी करिब १५ वर्षको अनुभव रहेको छ । न्यौपानले काठमाडौं विश्वविद्यालयबाट वाणिज्य शास्त्रमा स्नातकोत्तर गरेका छन् । 
 

प्रतिक्रिया दिनुहोस