aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

जनउत्थान लघुवित्तको हकप्रद शेयर बाँडफाँड

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ३१ साउन २०७६
जनउत्थान लघुवित्तको हकप्रद शेयर बाँडफाँड

काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको हकप्रद शेयर बाँडफाँड भएको छ । कम्पनीले २ लाख ६९ हजार ४९७ कित्ता शेयर बाँडफाँड गरेको हो । 
कम्पनीले असार १२ गतेदेखि साउन १५ गतेसम्म हकप्रद शेयर निष्कासन खुला गरी आवेदनमा माग गरेको थियो 
 

प्रतिक्रिया दिनुहोस