
काठमाडौं । नेपाल राष्ट्र बैंकले एकीकृत परिपत्र २०७८ मा संशोधन (डलर प्रिपेड कार्ड सम्बन्धी) निर्देशिका संशोधन भएको छ । राष्ट्र बैंकले विदेशी विनिमय कारोबार गर्न अुनमति पाएका क वर्षका बाणिज्य बैंक र ख वर्गका विकास बैंकहरुले मर्चेन्ट क्यटगरीका केहि कोडहरु नचल्ने मंगलबार जारी गरेको सूचनामा उल्लेख गरेको छ ।
प्रतिक्रिया दिनुहोस