aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

सि-आस्बा शुल्क नलिने बैंकको सख्या ६ पुग्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १५ भदौ २०७९
सि-आस्बा शुल्क नलिने बैंकको सख्या ६ पुग्यो

काठमाडौं । सि-आस्बा शुल्क नलिने बैंकको सख्या ६ पुगेको छ । कुमारी बैंक, नबिल बैंक, एनआईसी एशिया बैंक, नेपाल बैंक र राष्ट्रिय बाणिज्य बैंकले सि-आस्बा शुल्क लिदैनन् । 

सि-आस्बा शुल्कका नाममा बैंकले मनलाग्दी रकम लिन थालेपछि  मर्का परिरहेको गुनासो लगानीकर्ताको छ । शेयर बजारमा आकर्षण बढेपनि विभिन्न शुल्कका कारण मर्कामा परेको लगानीकर्ताहरुले गुनासो गर्दै आएका थिए । सोही कारण नेपाल धितोपत्र बोर्डले सि आस्बा शुल्क अधिकतम  ५ रुपैयाँसम्म लिन पाउने ब्यबस्था गरेको छ । 

प्रतिक्रिया दिनुहोस