aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

आयातमा प्रतिबन्ध लगाएका वस्तुहरुको प्रतितपत्र नखोल्न राष्ट्र बैंकको निर्देशन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १६ भदौ २०७९
आयातमा प्रतिबन्ध लगाएका वस्तुहरुको प्रतितपत्र नखोल्न राष्ट्र बैंकको निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैंकले आयातमा प्रतिबन्ध लगाएका वस्तुहरुको प्रतितपत्र नखोल्न बैंकहरुलाई निर्देशन दिएको छ । सरकारले गाडी, मोबाइल, मदिरा र मोटरसाइकल आयातमा प्रतिबन्ध लगाएको छ । राष्ट्र बैंकले एक सूचना जारी गर्दै यी वस्तुरुहको प्रतितपत्र नखोल्न भनेको हो ।  

सरकारले गत बैशाख १३ गतेदेखि विभिन्न १० वस्तुको आयात प्रतिबन्ध गरेको थियो । यसमध्ये कुरकुरे, लेज, चुरोट, टीभी, हिरा, तास र खेलौनाको आयात भने खुलाएको छ । 

तर, गाडी, मोटरसाइकल, मोबाइल र मदिराको आयातमा लगाएको प्रतिबन्धलाई निरन्तरता दिने निर्णय गरेको हो । जसको प्रतिबन्ध असोज २८ गतेसम्मलाई लम्ब्याइएको छ । 
 

प्रतिक्रिया दिनुहोस