aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

राष्ट्र बैंकले माग्यो विभिन्न पदमा कर्मचारी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १७ भदौ २०७९
राष्ट्र बैंकले माग्यो विभिन्न पदमा कर्मचारी

काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न पदमा कर्मचारीको माग गरेको छ । राष्ट्र बैंकले विभिन्न सहायक निर्देशक प्राविधिक र प्रशासनतर्फ तथा सहायक पदका लागि  एकैपटक ४३ जना कर्मचारीको माग गरेको हो । 

रोजगारीका लागि इच्छुक नेपाली नागरिकले भदौ १७ गते शुक्रबारदेखि असोज ६ गते बिहीबारसम्म आवेदन दिन सक्नेछन् । आवेदन अनलाइन मार्फत दिन सकिने समेत व्यवस्था गरिएको छ । 

 


 

प्रतिक्रिया दिनुहोस