काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा मुक्तिनाथ विकास बैंक लिमिटेडको हकप्रद शेयरको मूल्य समायोजन भएको छ । नेप्सेले २० प्रतिशत हकप्रद शेयरको समायोजनपछि मूल्य रू. ३२५ तोकेको छ ।
प्रतिक्रिया दिनुहोस