aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

ग्लोवल आइमई लघुवित्त बोनस दिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०१ भदौ २०७६

काठमाडौं । ग्लोवल आइएमई लघुवित्त वित्तीय संस्थाले शेयरधनीलाई गत आवको नाफाबाट ३५ प्रतिशत वोनस शेयर प्रस्ताव गरेको छ । कम्पनीको बोनसमा लाग्ने कर प्रयोजनको लागि १ दशमलव ८४ प्रतिशत नगद लाभांश पनि दिने भएको छ । कम्पनीको साउन ३२ गते बसेको संचालक समितिको बैठकले उक्त निर्णय गरेको हो । सो लाभांश नेपाल राष्ट्र बैंक र आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीहरुले पाउनेछन् । 
 

प्रतिक्रिया दिनुहोस