aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

एनएमबि बैंकको उर्जा ऋणपत्र दोस्रो बजारमा सूचीकृत

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २२ भदौ २०७९
एनएमबि बैंकको उर्जा ऋणपत्र दोस्रो बजारमा सूचीकृत

काठमाडौं । एनएमबि बैंक लिमिटेडले गत जेठमा विक्री गरेको  उर्जा ऋणपत्र धितोपत्र दोस्रो बजार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत गरेको छ । बैंकले १५ वर्षे अवधिको वार्षिक ४ प्रतिशत ब्याजदरको २७ लाख २७ हजार ४३७ कित्ता ऋणपत्र भदौ २१ गते सूचीकृत गराएको हो । ‘एनएमबि उर्जा ऋणपत्र ४ प्रतिशत २०९३/९४’ नामको उक्त ऋणपत्र भदौ २२ गतेदेखि एनएमबियुआर ९३ को स्टक सिम्बोलबाट कारोबारमा आउनेछ । 
 

प्रतिक्रिया दिनुहोस