
काठमाडौं । बैंकिङ प्रणालीमा तरलता अभाव भइरहेको बेलामा नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा २० अर्ब रुपैयाँ पठाएको छ । राष्ट्र बैंकले तरलता संकुचन भएपछि नेपाल राष्ट्र बैंकले रिपो मार्फत बजारमा तरलता पठाउने भएको हो । १४ दिनका लागि बैंकहरुले न्यूनतम १० करोड र बढीमा अक्सन हुने रकमसम्म ५ करोडले भाग गर्दा भाग जाने रकम माग माग गर्नुपर्ने छ ।
प्रतिक्रिया दिनुहोस