aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

चोलेन्द्रकी छोरीलाई लालीगुँरास सहकारीको २१ दिने उर्दी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २४ भदौ २०७९
चोलेन्द्रकी छोरीलाई लालीगुँरास सहकारीको २१ दिने उर्दी

काठमाडौं । लालीगुँरास बहुउद्दश्यीय सहकारी संस्थाले प्रधानन्यायाधिश चोलेन्द्र शम्सेर जबराकी छोरी सृष्टि राणालाई ऋण चुक्ता गर्न २१ दिने उर्दी जारी गरेको छ । सहकारीले शुक्रबार एक सूचना जारी गर्दै यस्तो जनाएको हो । 

उक्त सूचनामा भनिएको छ, ‘यो सूचना प्रकाशित भएको २१ दिनभित्र यस संस्थामा सम्पर्क राखी सहकारीबट लिएको कर्जाको साँवा ब्याज तथा अन्य दस्तुर भुक्ता गर्नुहोला अन्यथा धितो लिलाम बिक्री गरी कजा असुल गरिने छ ।’

संस्थाले ऋण चुक्ता गर्न पटक पटक ताकेता गर्दा पनि सदस्यहरुले कुनै पनि चासो नदेखाई बवास्ता गरिहेको सहाकरीले जनाएको छ । 


 

प्रतिक्रिया दिनुहोस