aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

एडिबिद्धारा हिमालयन बैंकलाई अवार्ड प्रदान

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २७ भदौ २०७९
एडिबिद्धारा हिमालयन बैंकलाई अवार्ड प्रदान

काठमाडौं । हिमालयन बैंक लिमिटेडलाई एशियाली विकास बैंक (एडिबि)ले ‘टिएससिएफपी अवार्ड २०२२ लिडिङ बैंक इन नेपाल’ प्रदान गरेको छ ।

एशियाली विकास बैंकले हिमालयन बैंकलाई बैंकले एशिया प्रशान्त क्षेत्रमा ट्रेड फाईनान्सलाई प्रवद्र्धन गर्न खेलेको प्रभावकारी भूमिकाको सम्मान स्वरुप उक्त अवार्ड प्रदान गरेको हो ।

बैंकका तर्फबाट सहायक महाप्रबन्धक सतीश राज जोशीले एडिबिद्वारा सेप्टेम्बर ६ मा सिंगापुरमा आयोजित ट्रेड फाईनान्स प्रोग्राम अवार्ड समारोहमा उक्त अवार्ड ग्रहण गरेका हुन् । 


 

प्रतिक्रिया दिनुहोस