
काठमाडौं । एनआईसी एसिया बैंकको ऋणपत्रमा आवेदन दिने मंगलबार (भदौ ३ गते) अन्तिम दिन रहेको छ । बैंकले १० दशमलव २५ प्रतिशत ब्याजदरमा १७ लाख ६० हजार ऋणपत्र जारी गरेको छ ।
आवेदकले न्यूनतम २५ कित्ता र अधिकतम २२ लाख कित्ताको लागि आवेदन दिन सक्नेछन् । आव २०८३÷८४ सम्मको लागि ऋणपत्र जारी गरेको हो ।
प्रतिक्रिया दिनुहोस