aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

सनराइज बैंकले ब्यतिगत मुद्वतीमा १२.१३ प्रतिशत ब्याज दिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ३१ भदौ २०७९
सनराइज बैंकले ब्यतिगत मुद्वतीमा १२.१३ प्रतिशत ब्याज दिने

काठमाडौं ।  सनराइज बैंकको रेमिट्यान्स मुद्वती खातामा १४.१३ प्रतिशत ब्याज दिने भएको छ । यसका साथै ब्यतिगत मुद्वतीमा १२.१३ प्रतिशत ब्याज दिने बैंकले जनाएको छ । 

त्यस्तै, बैंकले रेमिट्यान्स बचत खातामा १०.१३ प्रतिशत, साधारण बचतमा ७.१३ प्रतिशत र सम्पूर्ण बचत नामक खातामा ९.१३ प्रतिशत ब्याज दिने जनाएको छ । यो ब्याजदर आश्विन १ गतेबाट लागु हुनेछ ।

साथै बैकले ५, १० र १५ गुणाको प्रतिफल दिने आर्कषक योजना पनि कायमै राखेको छ ।
 

प्रतिक्रिया दिनुहोस