aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

नेपाल बैंकले सार्वजनिक गर्यो नयाँ ब्याजदर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ३१ भदौ २०७९
नेपाल बैंकले सार्वजनिक गर्यो नयाँ ब्याजदर

काठमाडौं । नेपाल बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले शुक्रबार नयाँ ब्याजदर सार्वजनिक गरेको हो । सार्वजनिक नयाँ ब्याजदर असोज १ गतेदेखि लागू हुनेछ । बैंकले बचत खातामा न्यूनतम ७.१३ प्रतिशतदेखि अधिकतम १०.१३ प्रतिशतसम्म ब्याज दिनेछ । बैंकको मुद्दति निक्षेपको व्याज न्यूनतम १०.१३ प्रतिशतदेखि अधिकतम १३.१३ प्रतिशतसम्म तोकिएको छ ।  रेमिटान्स मुद्धती निक्षेपमा भने बैंकले १३.१३ प्रतिशतसम्म ब्याज दिने जनाएको छ । 

प्रतिक्रिया दिनुहोस