aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

एभरेष्ट बैंक र नेशनल बैंकिङ्गबीच तालिम कार्यक्रम सञ्चालन गर्ने सम्झौता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ३१ भदौ २०७९
एभरेष्ट बैंक र नेशनल बैंकिङ्गबीच तालिम कार्यक्रम सञ्चालन गर्ने सम्झौता

काठमाडौं । एभरेष्ट बैंक लिमिटेड र नेशनल बैंकिङ्गबीच तालिम कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । यी दुई कम्पनीबीच बिहिबार उक्त कार्यक्रमका लागि सम्झौता भएको हो । 

यो सम्झौता अनुसार एनबीआईले एभरेष्ट बैंक लिमिटेडका कर्मचारीहरुको कार्यदक्षता विकासका लागि विभिन्न तालिमहरु उपलब्ध गराउने छ । 

प्रतिक्रिया दिनुहोस