
काठमाडौं । एभरेष्ट बैंकले आर्थिक वर्ष २०५५/०५६ सालदेखिको लाभांश लिन शेयरधनीहरुलाई आग्रह गरेको छ । बैंकले सूचना जारी गरी उक्त लाभांश भुक्तानी लिन शेयरधनीहरुलाई आग्रह गरेको हो । लाभांश लिनका लागि शेयरप्रमाणपत्र र परिचयपत्र लिई बैंकको शेयर शाखामा सम्पर्क गर्न भनेको छ ।
प्रतिक्रिया दिनुहोस