aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

एभरेष्ट बैंकद्धारा बिर्तामोड शाखाको नयाँ स्थानान्तरित कार्यालयबाट सेवा सुचारु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १२ असोज २०७९
एभरेष्ट बैंकद्धारा बिर्तामोड शाखाको नयाँ स्थानान्तरित कार्यालयबाट सेवा सुचारु

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले बिर्तामोड शाखाको नयाँ स्थानान्तरित कार्यालयबाट सेवा सुचारु गरेको छ । बैंकले बिर्तामोड नगरपालिका वडा नं. ५ शनिश्चरे रोडबाट हाल सोही स्थानबाट करिब १ किलोमिटर मटर पूर्वको मायादेवी कम्प्लेक्स धर्मकाँटा, सिटी सेन्टर नजिकै नयाँ स्थानबाट आफ्नो कारोबार सुचारु गरेको हो । 

सो कार्यक्रममा बैंकका प्रदेश नं. १ का प्रादेशिक प्रबन्धक श्री जनक चापागाँईले सो स्थानान्तरित शाखाबाट ग्राहकहरुले सम्पूर्ण आधु्निक बैंकिङ्ग सेवा तथा सुविधा उपभोग गर्न सक्ने बताए । 

प्रतिक्रिया दिनुहोस