aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

कुमारी बैंकको लाभांश घोषणा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १४ असोज २०७९
कुमारी बैंकको लाभांश घोषणा

काठमाडौं । कुमारी बैंकले लाभांश प्रस्ताव गरेको छ। बैंकको आज बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट हाल कायाम चुक्ता पुँजीको १२ दशमलव ५० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो।

बैंकले आर्थिक बर्ष २०७८/७९ को वितरणयोग्य मुनाफाबाट कर सहित १२.५० प्रतिशत नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो। उक्त प्रस्ताव नेपाल राष्ट्र बैंक र बैंकको आगामी बार्षिक साधारणसभाले स्वीकृत गरेपश्चात शेयरधनीहरुले लाभांश पाउनेछन् ।

 

प्रतिक्रिया दिनुहोस