aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

थप एक सहकारी कालोसूचीमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २५ असोज २०७९
थप एक सहकारी कालोसूचीमा

काठमाडौं । थप एक सहकारी कालोसूचीमा परेको छ । जनसेवा बचत तथा ऋण सहकारी संस्था कालोसूचीमा परेको कर्जा सूचना केन्द्रले जनाएको छ । केन्द्रले उक्त सहकारीलाई समयमा कर्जा नतिर्दा सोमबार  कालोसूचीमा राखेको हो ।

जनसेवा बचत तथा ऋण सहकारी संस्थाका सञ्चालकहरुमा अशोक कुमार बस्नेत, मिन बहादुर आले र मोतिलाल लामा रहेका छन् । यससँगै सोमबार १७४ व्यक्ति तथा कम्पनी कालोसूचीमा परेका छन् । जसमा सुन पसलदेखि प्लास्टिक उद्योग सम्म रहेका छन् । 

प्रतिक्रिया दिनुहोस