aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

पाँच वर्ष पुरानो लाभांश बुझिलिन सिभिल बैंकको अनुरोध

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २६ असोज २०७९
पाँच वर्ष पुरानो लाभांश बुझिलिन सिभिल बैंकको अनुरोध

काठमाडौं । सिभिल बैंक लिमिटेडले पाँच वर्ष पुरानो लाभांश बुुझिलिन सम्बन्धित शेयरधनीहरूलाई आग्रह गरेको छ । बैंकले साविक एक्सिस डेभलपमेन्ट बैंक, सिभिल मर्चेन्ट वित्तीय संस्था, इन्टरनेशनल लिजिङ्ग एण्ड फाइनान्स कम्पनी लिमिटेडका केहि शेयरधनीहरूले लाभांश बुझिलिन बाँकी रहेकाले सुचना जारी गर्दै बुझिलिन आग्रह गरेको हो । 

सम्बन्धित शेयरधनीहरूले शेयर रजिष्ट्रार सिभिल क्यापिटल लिमिटेडमा सम्पर्क गर्नुपर्नेछ । भुक्तानी लिन बाँकी रहेका सदस्यहरूको विवरण बैंकको वेवसाइटबाट डाउनलोड गरी हेर्न सकिने बैंकको भनाई छ । सुचना प्रकासित भएको मितिले ३० दिनसम्म भुक्तानी नभएमा लगानीकर्ता संरक्षण कोषमा ज्म्मा गरिने जानकारी समेत बैंकले दिएको छ ।
 

प्रतिक्रिया दिनुहोस