काठमाडौं । गणपति माइक्रोफाइनान्स वित्तीय संस्थाले गत आवको नाफाबाट लाभांश प्रस्ताव गरेको छ । कम्पनीले शेयरधनीको लागि ७ प्रतिशत शेयर लाभांश र कर प्रयोजनको लागि शून्य दशमलव ३६ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ ।
प्रतिक्रिया दिनुहोस