aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

श्री इन्भेष्टमन्ट एण्ड फाइनान्सले शेयर स्वामित्व संरचना परिवर्तन गर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०१ कार्तिक २०७९
श्री इन्भेष्टमन्ट एण्ड फाइनान्सले शेयर स्वामित्व संरचना परिवर्तन गर्ने

काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडले शेयर स्वामत्वि संरचना परिवर्तन गर्ने भएको छ । हाल कम्पनीको संस्थापक शेयर स्वामित्व ५३ दशमलव ३२ प्रतिशतलाई ५१ प्रतिशत र सर्वसाधारण तर्फको शेयर स्वामित्व ४६ दशमलव ६८ प्रतिशलाई ४९ प्रतिशत कायम गर्न लागेको हो ।  

नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार शेयर स्वामित्व सर्वसाधारण समूहमा परिणत गर्न इच्छुक नभएमा सोही अनुसारको स्वघोषणा गरि यो सूचना प्रकाशित गरेको मितीले १५ दिन अर्थात कात्तिक १५ गते सम्म कम्पनीको केन्द्रिय कार्यलय डिल्लीबजारमा जानकारी गराउन कम्पनीले अनुरोध गरेको छ । 
 

प्रतिक्रिया दिनुहोस