
काठमाडौं । नेप्सेले सबैको लघुवित्त वित्तीय संस्थाको मूल्य रेञ्ज तोकेको छ । कम्पनीको पहिलो कारोबारको लागि १००. ८८ देखि ३०२.६४ मूल्य तोकेको हो । नेप्सेले कम्पनीको शेयर कारोबारका लागि एसएबीएसएल संकेत प्रदान गरेको छ ।
लघुवित्तको बुधबार कम्पनीको १६ लाख ५० हजार कित्ता शेयर नेप्सेमा सूचीकृत भएको थियो । बिहीबार लघुवित्तको पहिलो कारोबार अधिकतम मूल्य ३०२ रुपैयाँमा १० कित्ता कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस