aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

नबिल बैंकको नाफा १ अर्ब ५७ करोड १५ लाख रुपैयाँ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०७ कार्तिक २०७९
नबिल बैंकको नाफा १ अर्ब ५७ करोड १५ लाख रुपैयाँ

काठमाडौं । नबिल बैंकको नाफा  ४१.३० प्रतिशत बढेर १ अर्ब ५७ करोड १५ लाख रुपैयाँ पुगेको छ।  चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा बैंकले नाफामा यस्तो वृद्धि गरेको हो। 

बैंकको खुद ब्याज आम्दानी ६४.०५ प्रतिशत, सञ्चालन मुनाफा ४०.१६ र कुल सञ्चालन आम्दानी ५२.९९ प्रतिशत बढेको छ । पहिलो त्रेमाससम्ममा बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ९१ करोड रुपैयाँ रहेको छ।  प्रतिशेयर आम्दानी ४.५८ रुपैयाँले घटेको छ। 

प्रतिक्रिया दिनुहोस