aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

एभरेष्ट बैंकको वितरणयोग्य मुनाफा ४ अर्ब ७१ करोड

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०७ कार्तिक २०७९
एभरेष्ट बैंकको वितरणयोग्य मुनाफा ४ अर्ब ७१ करोड

काठमाडौं । एभरेष्ट बैंकले आफ्नो पहिलो त्रैमासमा नाफा बढाएको छ । बैंकले यो पहिलो त्रैमासमा ४८.९५ प्रतिशतले नाफामा वृद्धि गरेको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। पहिलो त्रैमासमा ८६ करोड २२ लाख रुपैयाँ कमाएको छ।

खुद ब्याज आम्दानी ७२.६८ प्रतिशत, सञ्चालन मुनाफा २६.५४ प्रतिशतले बढेको छ ।  असोज मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा ४ अर्ब ७१ करोड रुपैयाँ रहेको छ। बैंकको प्रति शेयर आम्दानी १०.३९ पैसाले बढेर ३६.४३ पैसा पुगेको छ । 

प्रतिक्रिया दिनुहोस