aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

कुमारी बैंकको नाफा ८५.०७ प्रतिशत बढ्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०७ कार्तिक २०७९
कुमारी बैंकको नाफा ८५.०७ प्रतिशत बढ्यो

काठमाडौं । कुमारी बैंकको नाफा ८५.०७ प्रतिशत बढेको छ। बैंकले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा १ अर्ब १४लाख रुपैयाँ आम्दानी गरेको छ । गत वर्षको सोहि अवधिमा बैंकले ५४ करोड ११ लाख रुपैयाँ कमाएको थियो । 

बैंकको खुद ब्याज आम्दानी ५३.२५ प्रतिशत, खुद फि तथा कमिशन आम्दानी ९.४४ प्रतिशत, कुल सञ्चालन आम्दानी २७.५२ प्रतिशत र सञ्चालन मुनाफा ८६.०१ प्रतिशत बढेसँगै खुद नाफा उल्लेख्य बढ्न पुगेको हो।

प्रतिक्रिया दिनुहोस