काठमाडौं । नारायणी नेशनल डेभलप्मेन्ट बैंकको घाटा एक करोड ८८ लाख ४१ लाख रहेको छ । बैंकले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा यस्तो वित्तीय विवरण देखिएको हो । बैंकको गत यहि अवधिमा ८ लाख २८ हजार रुपैयाँ घाटा रहेको थियो ।
बैंकले खराब कर्जाको प्रतिशतमा भने सामान्य सुधार ल्याएको देखिएको छ । बैंकको गत यहि त्रैमासमा ७.०५ प्रतिशत खराब कर्जा रहेकोमा यो त्रैमाससम्म आइपुग्दा ४.६७ प्रतिशतमा झारेको छ ।
प्रतिक्रिया दिनुहोस