
काठमाडौं । गोर्खाज फाइनान्सले चालू आर्थिक वर्षके पहिलो त्रैमासमा नाफामा उल्लेख्य वृद्धि गरेको छ । फाइनान्सले पहिलो त्रैमासमा ३ करोड ३३ लाख १४ हजार ५७४ रुपैयाँ पुर्याएको छ ।
फाइनान्सले गत आर्थिक आर्थिक वर्षको सोहि अवधिमा एक करोड ६५ लाख ७० हजार ४६० रुपैयाँ कमाएको थियो । फाइनान्सको खराब कर्जा प्रतिशत भने बढेको देखिएको छ । खराब कर्जा प्रतिशत ११३.३० प्रतिशत रहेको छ ।
प्रतिक्रिया दिनुहोस