aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

बेस्ट फाइनान्सको नाफा घट्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०७ कार्तिक २०७९
बेस्ट फाइनान्सको नाफा घट्यो

काठमाडौं । बेस्ट फाइनान्स कम्पनीले आर्थिक वर्ष २०७९र८० को पहिलो त्रैमासको अपरिचित वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिमा  १२.१६ करोडबाट ९५ दशमलव १० प्रतिशतले घटेर ५९ लाख ३३ हजारमा सिमित भएको छ । 

फाइनान्स कम्पनीले कूल ३ अर्ब ६८ करोड निक्षेप संकलन गरेको छ जुन आर्थिक वर्ष २०७८र०७९ को सोही अवधिको निक्षेप  ३ अर्ब ६० करोड रहेको थियो । बाट पहिलो त्रैमासिकमा २.२८ अर्ब कर्जा प्रवाह गरेको छ  । 

प्रतिक्रिया दिनुहोस