aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्सको नाफा  ८५.५७ प्रतिशतले घट्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १३ कार्तिक २०७९
गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्सको नाफा  ८५.५७ प्रतिशतले घट्यो

काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्सले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा २२ लाख ७२ हजार रुपैयाँ खुद नाफा कमाएको छ। फाइनान्सले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८५.५७ प्रतिशत कम हो। 

यो अवधिमा फाइनान्स्को खुद ब्याज आम्दानी ३४.१६ प्रतिशत बढेको छ भने खुद फि तथा कमिसन आम्दानी ६५.५२ प्रतिशत घटेको देखिएको छ। फाइनान्सको प्रतिशेयर आम्दानी(ईपीएस) ६ रुपैयाँ ३३ पैसा घटेर ९६ पैसामा सीमित भएको छ। चालु आर्थिक वर्षको पहिलो ३ महिनामा फाइनान्सको चुक्ता पूँजी १० प्रतिशत बढेको छ । 

प्रतिक्रिया दिनुहोस