aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

सिटिजन्स बैंकद्वारा च्याटबट सेवा सिटिजन्स साथिको शुरुवात

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २३ कार्तिक २०७९
सिटिजन्स बैंकद्वारा च्याटबट सेवा सिटिजन्स साथिको शुरुवात

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले वेबसाइट मार्फत च्याटबट सेर्वा सिटिजन्स साथिको’ शुभारम्भ गरेको छ । यस नवीनतम सेवा मार्फत अब  ग्राहकहरूले कुनै पनि बैंकिङ्ग सेवाहरूको अनुरोध सिधै च्याटबट सेवा–सिटिजन्स साथि द्वारा गर्न सक्नेछन् । 

साथै ग्राहकहरूले बैंकिङ्ग सेवा सम्बन्धी जिज्ञासाहरूको लागि यस प्लेटफम मार्फत बैंकका एजेन्टसँग प्रत्यक्ष कुराकानी गर्न सक्न्नेछन् । यस सेवा गा्रहक मैत्री हुनुका साथै ग्राहकहरूका लागी अझ सहज, सुरक्षित, सर्वसुलभ, र विश्वास योग्य हुने बैंकले जानएको छ । 


 

प्रतिक्रिया दिनुहोस