aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

कैलाश विकास बैंकले लाभांश लिन बोलायो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०८ भदौ २०७६
कैलाश विकास बैंकले लाभांश लिन बोलायो

काठमाडौं । कैलाश विकास बैंकले आर्थिक वर्ष २०७४/७५ सम्मको लाभांश लिन बोलाएको छ । बैंकले शेयरधनीहरुलाई लाभांश लिन बैंकको केन्दीय कार्यालय साथै, शेयर रजिष्ट्रार ग्लोबल आईएमई क्यापिटलमा सम्पर्क राख्न अनुरोध गरेको छ । अन्यथा, उक्त लाभांश रकम प्रचलित कानून बमोजिम भई जाने जानकारी समेत कम्पनीले गराएको छ ।

प्रतिक्रिया दिनुहोस