aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

कुमारी बैंकको ३० लाख कित्ता ऋणपत्र नेप्सेमा सूचीकृत

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २८ कार्तिक २०७९
कुमारी बैंकको ३० लाख कित्ता ऋणपत्र नेप्सेमा सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा कुमारी बैंकको ३० लाख कित्ता ऋणपत्र सूचीकृत भएको छ । सोमबार नेप्सेले १० वर्ष अवधिको ‘११ % डिबेञ्चर २०८९’ एक हजार रुपैयाँ अंकितदरको क्रम संख्या १ देखि ३० लाख थान कुल कित्ता ऋणपत्र सूचीकृत गराएको हो । नेप्सेमा सूचीकृत भएसँगै मंलबारदेखि कारोबारमा आउने छ । 

प्रतिक्रिया दिनुहोस